आर्थिक वर्ष २०८१/८२ को धानको मूल्य तोक्ने भएको छ। हिजो बसेको मन्त्रीपरिषदकाे बैठकले धानको न्यूनतम मूल्य तोक्ने निर्णय गरेको हो।
बैठकले लआर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने भनी निर्णय गरेको थियो।