Homeसमाचारसयौं रोपनी जग्गामा लगाएको बाली नष्ट

सयौं रोपनी जग्गामा लगाएको बाली नष्ट

भक्तपुर, १३ असोज २०८१: मध्यपुर थिमिको वडा नं ३ स्थित सागवारी कौशलतार क्षेत्रमा सयौं रोपनी जग्गामा लगाएको बाली भित्र्याउने समयमा पुर्णरुपमा नष्ट भएको छ। असोज १० गते देखि परेको पानीले खोलाको बहाब बढी खोलाको बाढी पसेपछि लगाइएको बाली नष्ट भएको हो।

मध्यपुर थिमिमा अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको थियो। नगरपालिकाको पहलमा जनजिवन प्रभावित भएको ठाउँहरुमा उदार राहतको काम अगाडी बढाएको थियो। मध्यपुर थिमिको राधे-राधे, चारदोवाटो, कौशलतार, सागवारी, काँलाडोल, एस एस कलेज आसपासका क्षेत्र बढी प्रभावित भएको नगरपालिकाले जनाएको थियो।






RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments