नेपाली काङ्ग्रेसको चुनावी सभामा शंख फुकिरहेको सुनियो ।
प्रचण्डले प्रधानमन्त्री बनिदेउ भनेर काङ्ग्रेसलाई भनेको भनेर एमालेलाई चुनौती दिइरहेको सुनियो ।
एमालेको चुनावी सभामा कुन्नी के मा म भुलें भन्दै छम,छम नाचिरहेको देखियो ।
चुनावी सभाका संयोजक आफै विगतमा चुनावमा हारेकोमा पछुतो सुनाईरहेको सुनियो ।
नेकपा(माओवादीको केन्द्र)को चुनावी सभामा मंचवाट नेकपा(माओवादी केन्द्र) सत्तामा रहँदा लोडसेडिङ अन्त देखि भ्रष्टाचारिहरुलाई कारवाही,दशौहजार स्ववासी भुहिनलाई पुर्जा वितरण,सरकारी जग्गा सरकारी कायम गरेको कामहरुको ईतिबृतान्त गर्वका साथ पस्किदै जनता र देशको लागि अब गर्ने कामहरुको योजना पस्किएको सुनियो ।
अब तपाईहरुनै सोच्नुस, भन्नुस अब कसलाई भोत दिने ? राम्रो काम गर्नेलाई दिने कि नराम्रो काम ? परिणामलाई हेर्ने कि अनुमानलाई ?