संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ को अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आयोजना तथा नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्यसमितिको संयोजनमा मध्यपुर थिमि शंखधरचाेकमा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ ।
पार्टीको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने क्रममा थिमिमा कांग्रेसले नेपालकाे संविधान लेखेकाे कागज प्रतिकात्मक रूपमा बाेकेर शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए ।