Homeसमाचाररेडक्रस दिवसमा दीपप्रज्वलन

रेडक्रस दिवसमा दीपप्रज्वलन

विश्व रेडक्रस दिवसकाे अवसरमा नेपाल रेडक्रस साेसाइटी, मध्यपुर थिमि उपशाखाकाे आयाेजनामा बालकुमारी मन्दिर परिसरमा दीप प्रज्वलन गरिएकाे छ । साथै रेडक्रसका संस्थापक जाँ हेनरी ड्‌युनाकाे तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरि मनाइएकाे शाखाका सभापति बाबुकाजी साछेँ श्रेष्ठले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments